१० कार्तिक २०८३, मंगलबार

कुपण्डोलमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

ललितपुर, ६ पुस । ललितपुरको कुपण्डोलमा गुडिरहेको मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदल यात्रुको मृत्यु भएको छ ।

नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट आइतबार राति सडकमा बसीरहेका एक पुरुषको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ज्यान गुमाएका व्यक्तिको परिचय खुलेको छैन ।

ठक्कर दिने मोटरसाइकल र मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।