३ कार्तिक २०८३, मंगलबार

संसद विघटनको प्रस्तावसहित प्रधानमन्त्री ओली शीतलनिवासमा

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठकमा संसद विघटनको प्रस्ताव पारित गरेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका बुझिएको छ ।

ओलीले संसद विघटनको योजना थाहा पाएपछि बालुवाटार पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ओलीले भेटेन्न । अध्यक्ष प्रचण्ड खुमलटार फर्किएर अन्य नेताहरुसँग छलफल भइरहेको स्रोतले जनाएको छ ।