काठमाडौं, ५ पुस । चिलीका राष्ट्रपति सेबास्टियन पिन्येरालाई ३५ सय अमेरिकी डलर जरिमाना तिरेका छन ।
कोरोनाभाइरस रोकथामसम्बन्धी नियम तोडेको आरोप उनले जरिमाना तिरेका हुन ।
एक महिलासँग खिचेको मास्कबिनाको सेल्फी फोटोका कारण उनले जरिमाना तिर्नुपरेको छ ।
सामाजिक संजालमा समेत भाइरल बनेको सो सेल्फीमा राष्ट्रपति र तस्विर खिचाउने महिला दुबै जनाले मास्क लगाएका थिएनन् ।
मास्कबिनाको तस्विर भाइरल भएपछि राष्ट्रपतिले कोरोना रोकथामसम्बन्धी नियमहरू पालना गर्न आफू चुकेको भन्दै माफी मागेका थिए ।















प्रतिक्रिया