
काठमाडौँ, ४ पुस । धगढीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका ५ का ९० वर्षीय वृद्धको सेती प्रादेशिकको अस्थायी कोरोना अस्पतालमा मृत्यु भएको हो ।
उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि शुक्रबार राती ९ बजे अस्पताल भर्ना गरिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।















प्रतिक्रिया