![]()
चितवन, ४ पुस । चितवन माडीस्थित सोमेश्वर पर्वत श्रृंखलाको एउटा डाँडा भत्किएर स्थानीय परुई खोला थुनिएको छ ।
डाँडा भत्किएर खोलाको करिब ५०० मिटर क्षेत्र पुरेको छ । थुनिएको क्षेत्रमा निकै अग्लो बाँध बनेको स्थानीयको भनाइ छ ।
पहिरोका कारण खानेपानी र सिंचाइमा समस्या आएको बताइएको छ भने थुनिएको खाला अचानक फुट्यो भने तल्लो तटीय क्षेमा असर गर्ने त्रास पनि बढेको छ ।















प्रतिक्रिया