१० कार्तिक २०८३, मंगलबार

घरको मिटर बक्समा करेन्ट सर्ट भई लागेको आगोले ९ लाख बढीको क्षति

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

सिन्धुपाल्चोक, ३ पुस । सिन्धुपाल्चोकमा आगलागीबाट ९ लाख बढीको धनमाल जलेर नष्ट भएको छ ।

मेलम्ची नगरपालिका ७ दुवाचौर बस्ने ४७ वर्षीय रामजी गिरीको घरको मिटर बक्समा करेन्ट सर्ट भई बिहीबार बिहान आगलागी हुँदा उक्त आगो फैलिएर छिमेकी मदन गिरी र उदय गिरीको घरमा समेत आगलागी हुँदा करिब ९ लाख २० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीयवासीको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा

घटनाका समबन्धमा थप अनुसन्धान गरिरहेको छ ।