काठमाडौं, ३ पुस । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा तथा पदस्थापना गरेको छ ।
शुक्रवार गृहमन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले सिडओको सरुवा गरेको हो । ललितपुर, गुल्मी, तेह्रथुम, उदयपुर, रामेछाप लगायत जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको छ ।
ललितपुरमा सहसचिव ढुण्डी प्रसाद निरौलालाई सरुवा गरिएको छ । उनी यसअघि गृहमन्त्रालयमा कार्यरत थिए ।
तेह्रथुममा उपसचिव जयराम भण्डारीको सरुवा गरिएको छ । कृष्ण कुमार निरौलालाई सिरहा सरुवा गरिएको छ ।
हेर्नुहोस् सूची–
















प्रतिक्रिया