२ कार्तिक २०८३, सोमबार

फ्रान्सका राष्ट्रपति माक्रोनलाई कोरोना संक्रमण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ पुस । फ्रान्सका राष्ट्रपति इम्यानुअल माक्रोनलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

राष्ट्रपति कार्यालयले बिहीबार एक वक्तव्य जारी माक्रोनमा संक्रमण देखिएको पुष्टि गरेको हो ।

केही दिनअघि देखि लक्षण देखिएकाले उनको परीक्षण गरिएको बताइएको छ ।

राष्ट्रपति माक्रोन आउँदो एक हप्ता आइसेलेसनमा रहेर काम गर्ने जनाइएको छ ।