३ कार्तिक २०८३, मंगलबार

मेगा बैंकले घोषणा गर्यो लाभांश, नगद र बोनस शेयर कति ?

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । मेगा बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

बिहीबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र करसहित ३ दशमलव ०५ प्रतिशत नगद गरी कुल १३ दशमलव ०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।

हेर्नुहोस् पत्र