३ कार्तिक २०८३, मंगलबार

सुनको मूल्य प्रतितोला ४०० र चाँदी २५ रुपैयाँ बढ्यो

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । आज बिहीबार सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्यमा प्रतितोला ४०० रुपैयाँ बढेर तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ ।

यसअघि हिजो बुधबार प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ बढेर तोलाको १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।