२ कार्तिक २०८३, सोमबार

भारतबाट ल्याइएको ट्याक्टर पक्राउ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ३० मंसिर । भारतबाट तस्करी गरी ल्याइएको ट्याक्टर प्रहरीले बरामद गरेको छ ।

मोरङ सनवर्सी नगरपालिका–७ गुद्री चोकबाट प्रहरीले सोमबार राति ट्याक्टर बरामद गरेको हो ।

करिब १६ लाख रुपैयाँ पर्ने अनटेस्ट ट्याक्टर प्रहरी चौकी बरडंगाबाट खटिएको गस्ती टोलीले बरामद गरेको प्रहरीले जनाएको छ ।