१० कार्तिक २०८३, मंगलबार

१३ वर्षीया बालिकामाथि करणी गरेको अभियोगमा पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, २८ मंसिर । १३ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका ३ खिरिया बस्ने ५५ वर्षीय सन्दिप कार्कीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गत असोज २ गते कार्कीले ती बालिकालाई जवरजस्ती करणी गरेको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले कार्कीलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।