१० कार्तिक २०८३, मंगलबार

आइतबार नेकपा स्थायी कमिटीको बैठक बस्दै, प्रधानमन्त्री ओली पनि सहभागी हुने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ मंसिर । सत्तारुढ नेकपाका स्थायी कमिटीको बैठक आइतबार बस्दैछ ।

स्रोतका अनुसार भोलिको बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने बताइएको छ ।

मंसिर २१ गते पार्टी कार्यालय धुम्बाराहीमा भएको बैठकमा प्रधानमन्त्री ओलीले पत्रमार्फत सहभागीता जनाएका थिए ।

पछिल्लो दिनहरुमा पार्टीभित्रको विवाद समाधानका लागि विभिन्न प्रयासहरु भइरहेका छन् । पटक पटक छलफल भएपनि कुनै ठोस निष्कर्ष निस्कन सकेको छैन । भोलिको बैठकमा पनि समाधानका सम्भावनाहरुबारे छलफल हुन सक्ने अनुमान लगाइएको छ ।