२ कार्तिक २०८३, सोमबार

पाल्पामा थप एक जना कोरोना संक्रमितको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

पाल्पा, २६ मंसिर । पाल्पामा कोरोना भाइरस संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ ।

पूर्वखोला गाउँपालिका–६, हेक्लाङमा होम आइसोलेसनमा बसेका ८७ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट बिहीबार मृत्यु भएको हो ।

मंसिर २२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका पुरुष घरमै आइसोलेसनमा बस्दै आएका थिए । पुरुषमा निमोनियाको समस्या रहेको बताइएको छ ।