
काठमाडौँ, २५ मंसिर । सरकारले सहसचिव मणिराम गेलाललाई सरकारले सचिवमा बढुवा गरेको छ ।
वरिष्ठताका आधारमा गेलाललाई सरकारले सचिवमा बढुवा गरेको हो । बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको स्रोतले जनाएको छ ।
त्यस्तै, बैठकले सहसचिव दिनेशकुमार घिमिरेलाई छेन्दुको महावाणिज्यदूत बनाएर पठाउने निर्णय पनि गरेको छ ।















प्रतिक्रिया