
काठमाडौँ, २४ मंसिर । सत्तारुढ नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
पार्टीको विवाद उत्कर्षमा पुगेका बेला उनीहरुबीच पौने एक घण्टा बालुवाटारमा भेटवार्ता भएको छ ।
उनीहरुबीचको भेटवार्तामा खास कुनै पनि विषयमा केही सहमति नभएको बालुवाटार स्रोतले जनाएको छ ।















प्रतिक्रिया