
धरान, २३ मंसिर । कोरोना भाइरसको संक्रमणबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना पुरुषको मृत्यु भएको छ ।
सप्तरीको लक्ष्मीपुर–३ का ४२ वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको हो । अस्पतालका अनुसार मृतक पहिलेदेखि नै दीर्घरोगी थिए । अस्पतालले शवको नियमानुसार व्यवस्थापन गर्ने बताएको छ ।















प्रतिक्रिया