काठमाडौं, २० मंसिर । बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरू भएको छ ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका छन् । बैठक बस्नुअघि नेकपा अध्यक्षद्वयबीच वान टु वान भेट भएको थियो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया