२ कार्तिक २०८३, सोमबार

८ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार, २४ वर्षीय दिपक गाईन पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, १९ मंसिर । ८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा सप्तरीको कञ्चनरुप नगरपालिका–११ बस्ने २४ वर्षीय दिपक गाईनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

घाँस काटन गएको मौकामा ती बालिकालाई ललाईफकाई धारापानी पिकनिक स्थलमा लगि दिपकले यौन दुर्व्यवहार गरेको प्रहरीले बताएको छ । घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय ठेलियाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

बालिकालाई आफन्तको जिम्मा लगाउनाका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।