२ कार्तिक २०८३, सोमबार

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

पर्सा, १८ मंसिर । जिल्लाको बहुदरमाई नगरपालिका–६ गमरियाका २५ वर्षीय दिनेश साहको करेन्ट लागेर बुधबार बेलुका मृत्यु भएको छ ।

मोटरबाट खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि तराई अस्पताल वीरगञ्ज लैजादै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले बताएको छ ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।