९ कार्तिक २०८३, सोमबार

बुटवलमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ मंसिर । बुटवलमा ट्रकले ठक्कर स्कुटरलाई दिँदा एक जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत वुधबार दिउँसो बुटवलमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको हो ।

बुटवलको पुष्पलाल पार्कबाट राजमार्ग चाौराहतर्फ जाँदै गरेको ना ७ ख १३३९ नम्वरको ट्रकले सोही दिशातर्फ जाँंदै गरेको लु ४९ प २५२ नंम्वरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा बुटवल ८ बस्ने भरत शर्माको मृत्यु भएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।