१० कार्तिक २०८३, मंगलबार

आगो ताप्ने क्रममा जलेर पुतलीको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

सन्धिखर्क, १७ मंसिर । अर्घाखाँची जिल्लामा आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्ल्लाको पाणिनी गाउँपालिका वडा नम्बर २ पोखराथोक बस्ने ७१ वर्षीया पुतली नेपाली रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी रामनाराण गुप्ताले जानकारी दिएका छन ।

घरमा एक्लै बसोबास गदै आएकी नेपालीको जलेर मृत्यु भएको छ । घरमा रहेको फलामको चुह्लोमा आगो ताप्दा कपडा जलेर उनको मृत्यु भएको छ ।