२ कार्तिक २०८३, सोमबार

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा फुलह्यामसँग लेस्टर सिटी पराजित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १६ मंसिर । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा फुलह्यामले लेस्टर सिटीलाई हराएको छ ।

लेस्टर घरेलु मैदानमै फुलह्यामसँग २–१ ले पराजित भएको हो । फुलह्यामको जितमा एडेमोला लुकमान र इभान काभालेइरोले १–१ गोल गरे ।

लेस्टरका हार्भे बार्नेसले गोल गरे । हारपछि लेस्टर १० खेलबाट १८ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा छ । फुलह्याम ७ अंकका साथ १७ औं स्थानमा उक्लिएको छ ।