२ कार्तिक २०८३, सोमबार

डीआइजी पोखरेल एआइजीका लागि सिफारिस

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ मंसिर । नेपाल प्रहरीका डीआइजी विश्वराज पोखरेललाई एआइजीमा बढुवाका लागि सिफारिस गरिएको छ ।

सोमबार गृह मन्त्रालयमा बसेको बढुवा सिफारिस समितिको बैठकले पोखरेललाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा गठित एआइजी बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव सदस्य छन् ।

समितिमा प्रहरी महानिरीक्षक (आइजीपी) सदस्यसचिव रहने व्यवस्था छ ।