२ कार्तिक २०८३, सोमबार

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा हिराचन निर्वाचित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सकुन्तलाल हिराचन निर्वाचित भएका छन् ।

सोमबार भएको कार्यसमिति भित्रको निर्वाचनमा ४० मत ल्याउँदै हिराचन कोषाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी डीबी बस्नेतले ३१ मत ल्याए । कुल ७२ मत मध्येमा ७१ मत खसेको थियो । हिराचन किशोर प्रधान समूहबाट निर्वाचित भएका हुन् ।