शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

रुकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना, चार जनाको मृत्यु

दैनिक नेपाल २०७७ मंसिर १३ गते ७:३६

फाइल तस्वीर

रुकुम पश्चिम, १३ मंसिर । रुकुम पश्चिमको आठबिसकोटमा शुक्रबार बेलुका जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

आठबीसकोट नगरपालिका–८ दाजेमा जन्ती बाकेको रा १ ज ५८९ नम्बरको जिप दुर्घटना हुदा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेहरूमा सोही वडा निबासी ५१ ववर्षीया कालिभान नेपाली, ४८ का आइते नेपाली, ५१ का गोरे नेपाली र ६६ वर्षीय सार्की नेपाली रहेका छ्न । लालबहादुर नेपाली गम्भीर घाइते भएका छ्न ।

गाडी चिप्लिएर १ सय मिटर तल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएस्पी ठगबहादुर केसीले जानकारी दिए । गाडी चालक डिल्लीबहादुर नेपाली भने फरार भएका छन ।

प्रतिक्रिया
सम्बन्धित