२ कार्तिक २०८३, सोमबार

काठमाडौं उपत्यकामा थपिए ८२२ जना कोरोना संक्रमित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ मंसिर । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७०३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

थपिएका मध्ये ८२२ जना काठमाडौं उपत्यकाका मात्रै छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी खनुसार ३७९ जना महिला र ४४३ जना पुरुष संक्रमित शुक्रबार उपत्यकामा थप भएका छन् ।

योसँगै काठमाडौं उपत्यकामा संक्रमितको संख्या १ लाख ७ हजार १२४ जना पुगेको छ ।