१० कार्तिक २०८३, मंगलबार

कञ्चनपुरमा शुक्रबार बिहान पुरुषको शव भेटियो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, १२ मंसिर । कञ्चनपुर जिल्लामा एक जना पुरुष मृत फेला परेका छन् ।

शुक्रबार बिहान ७ बजे भीमदत्त नगरपालिका–४ स्थित भानु प्यालेस पार्टी नजिकै अन्दाजी २८ वर्षीय पुरुष मृत फेला परेका हुन् ।

उनी घाँटीमा टेलिफोन तार बेरेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक अमर थापाले जानकारी दिएका छन ।

मृतकको पहिचान खुलेको छैन । मृतक पुरुषको पहिचानका लागि अनुसन्धान गरिरहेको डिएसपी थापाले बताए ।