२ कार्तिक २०८३, सोमबार

कोरोना संक्रमणबाट मोरङमा थप एक जनाको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, १२ मंसिर । कोरोना भाइरसको संक्रमणबाट मोरङमा थप एक जनाको मृत्यु भएको छ ।

बेलबारी मोरङका ७६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट बिहीबार राति मृत्यु भएको हो ।

मंसिर २ गते बीपी कोइराला विज्ञान प्रतिष्ठान भर्ना भएका मृतक पहिलेदेखि नै दीर्घ रोगी भएका अस्पतालका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् ।