आइतबार, ४ माघ २०७७
DainikNepal.com
आइतबार, ४ माघ २०७७

कोरोना संक्रमणबाट मोरङमा थप एक जनाको मृत्यु

दैनिक नेपाल २०७७ मंसिर १२ गते १०:११

मोरङ, १२ मंसिर । कोरोना भाइरसको संक्रमणबाट मोरङमा थप एक जनाको मृत्यु भएको छ ।

बेलबारी मोरङका ७६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट बिहीबार राति मृत्यु भएको हो ।

मंसिर २ गते बीपी कोइराला विज्ञान प्रतिष्ठान भर्ना भएका मृतक पहिलेदेखि नै दीर्घ रोगी भएका अस्पतालका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित