२ कार्तिक २०८३, सोमबार

‘बीबीसी हन्ड्रेड विमिन २०२०’ मा नेपालबाट परिन् १९ वर्षीया सपना रोका मगर

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । बीबीसीले प्रत्येक वर्ष गर्दै आएको ‘बीबीसी हन्ड्रेड विमिन २०२०’ कार्यक्रममा नेपालबाट १९ वर्षीया सपना रोक मगर छनोट गरेको छ ।

विश्वभरि विशेष योगदान दिने १०० जना महिलाको नाम बीबीसीले प्रकाशित पनि गर्ने गरेको छ । सोहीअन्तर्गत यसपटक नेपालबाट १०० महिलाको सूचीमा १९ वर्षीया सपना रोका मगर परेकी हुन् ।

मगर बेवारिसे शव व्यवस्थापनमा संलग्न छिन् । बीबीसीको सूचीमा परेपछि उनले आफू गौरवान्वित भएको बताएकी छन् ।