२ कार्तिक २०८३, सोमबार

कोरोना संक्रमित सशस्त्रका इन्सपेक्टर बुढाथोकीको निधन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । सशस्त्र प्रहरी बलका इन्सपेक्टर नवीन बुढाथोकीको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ ।

विराटनरको विराट मेडिकल कलेजमा उपचाररत उनको सोमबार राति निधन भएको हो । कोरोना संक्रमणका कारण श्वासप्रश्वासमा समस्या देखिएपछि उनको भेन्टिलेटरमा राखेर उपचार गरिंदै आएको थियो ।

बुढाथोकी सशस्त्र प्रहरी ३ नम्बर गण मोरङमा कार्यरत थिए ।