२ कार्तिक २०८३, सोमबार

पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा, ८ मंसिर । पाल्पाको रामपुर नगरपालिका–७, बट्टारमा गएराति स्कुटर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

स्कुटर चालक स्थानीय २२ वर्षीय जीवन रानाको मृत्यु भएको हो । डम्रीगाउँबाट विजयपुरतर्फ जाँदै गरेको लु ५० प ६२१ नम्बरको स्कुटर गएराति साढे २ बजे अनियन्त्रित भएर पल्टिएको इलाका प्रहरी कार्यालय रामपुर पाल्पाले जनाएको छ ।