६ मंसिर २०८३, आइतबार

यती माउन्टेन होममा आगलागी, दुई करोड क्षति

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु, ८ मंसिर । साेलुखुम्बुकाे खुम्बुपासाङ ल्हामु गाउँपालिका ३ फाग्दिङस्थित यती माउन्टेन होममा आगलागी भएकाे छ ।

आगलागी हुँदा दुई करोड बराबरको क्षति भएको प्रहरीले जनाएकाे छ । विद्युत् सर्ट भएर आगलागी भएकाे अनुमान छ ।

उक्त रिसोर्ट यती ग्रुपमार्फत करीब १२ वर्षअघिदेखि स्थानीयवासी ल्हाक्पासोनाम शेर्पाले सञ्चालन गरेका थिए ।