घाेराही, ७ मंसिर । दाङका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा घोराही उपमहानगरपालिका–९, बनगाउँका ६७ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका–९, बेलुवाका ६८ वर्षीय पुरुष रहेका छन् ।
उनीहरू दुवै जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।











प्रतिक्रिया