२ कार्तिक २०८३, सोमबार

आफ्नै घरमा १७ वर्षीया किशोरी बलात्कृत

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, ५ मंसिर । सुनसरीकी एक किशोरी आफ्नै घरमा बलात्कारको शिकार भएकी छिन् ।

हरिनगर गाउँपालिका–६ घुस्कीका १९ वर्षीय सज्जाद अन्सारी ती १७ वर्षीया किशोरीलाई घरमै गएर बलात्कार गरेका हुन् ।

बलात्कार अभियोगमा अन्सारीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अन्सारीले ती किशोरीलाई उनकै घरमा गई जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ ।