६ मंसिर २०८३, आइतबार

प्रदेश दुईमा छठको अवसरमा सार्वजनिक विदा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, ५ मंसिर । छठका अवसरमा प्रदेश २ ले शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

प्रदेश सरकारले सूचना निकालेर शुक्रबार र शनिबार बिदा दिएको उल्लेख गरेको छ ।

छठमा केन्द्र सरकारले बिदा दिएको छैन।

प्रदेश नम्बर २ सरकारले कोरोना भाइरस संक्रमण रहेकोले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरेर छठ मनाउन आग्रहसमेत गरेको छ ।