२ कार्तिक २०८३, सोमबार

क्रिस गेल र लासिथ मालिंगा एलपीएल नखेल्ने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, ५ मंसिर । क्रिकेट खेलाडीद्वय क्रिस गेल र लासिथ मालिंगाले लंका प्रिमियर लिग (एलपीएल) नखेल्ने भएका छन् ।

वेष्ट इन्डिजका युनिभर्सल बोस क्रिस गेल चोटको कारण देखाउँदै लंका प्रिमियर लिग नखेल्ने भएका हुन् ।

मालिंगा भने लामो समयदेखि अभ्यास नभएको कारण लंक प्रिमियर लिग नखेल्ने बताएका छन् ।