सोमबार, १५ मंसिर २०७७
DainikNepal.com
सोमबार, १५ मंसिर २०७७

क्रिस गेल र लासिथ मालिंगा एलपीएल नखेल्ने

दैनिक नेपाल २०७७ मंसिर ५ गते १०:२८

नयाँदिल्ली, ५ मंसिर । क्रिकेट खेलाडीद्वय क्रिस गेल र लासिथ मालिंगाले लंका प्रिमियर लिग (एलपीएल) नखेल्ने भएका छन् ।

वेष्ट इन्डिजका युनिभर्सल बोस क्रिस गेल चोटको कारण देखाउँदै लंका प्रिमियर लिग नखेल्ने भएका हुन् ।

मालिंगा भने लामो समयदेखि अभ्यास नभएको कारण लंक प्रिमियर लिग नखेल्ने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित