शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी

दैनिक नेपाल २०७७ मंसिर ३ गते १३:४९

काठमाडौं, ३ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बसिरहेको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक बसेको हो । बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाललगायत सबै सदस्यको सहभागिता रहेको छ ।

दाहाल बैठकका लागि १५ मिनेट अगाडि नै बालुवाटार पुगेका थिए । अन्य नेताहरू तोकिएको समयमा पुगेका छन् ।

प्रतिक्रिया
सम्बन्धित