२ कार्तिक २०८३, सोमबार

मन्त्रिपरिषदको बैठक एक घण्टा पछाडि सर्‍यो, एक बजे सचिवालय बैठक

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । मन्त्रिपरिषदको बैठक एक घण्टा पछाडि सरेको छ ।

बुधबार दिउँसो एक बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक २ बजेलाई सारिएको हो ।

नेकपाको सचिवालय बैठककै समय पारेर मन्त्रिपरिषद् बैठक बस्दा गलत सन्देश जाने भएकाले बैठक सारिएको बालुवाटार स्रोतले बताएको छ ।

नेकपाको सचिवालय बैठक पूर्वनिर्धारित तालिकाअनुसार दिउँसो १ बजे बालुवाटारमै बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन ।