
काठमाडौँ, २ मंसिर । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।
पार्टी भित्रको विवाद उत्कर्षमा पुगेका बेला अध्यक्ष प्रचण्ड राष्ट्रपतिसँग भेट्नुलाई अर्थपूर्ण मानिएको छ ।
उनीहरुबीच के के छलफल हुने भन्नेबारे भने केही खुलाइएको छ ।















प्रतिक्रिया