२ कार्तिक २०८३, सोमबार

काठमाडौं उपत्यकामा थपिए ३३९ जना नयाँ संक्रमित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३९ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४६ जना महिला र १९३ पुरुष संक्रमित थपिएका हुन् । काठमाडौंमा २८९, भक्तपुरमा १२ र ललितपुरमा ३८ जना नयाँ संक्रमित थपिएका हुन् ।

बितेको २४ घण्टामा देशभर भने ५०२ जनामा संक्रमण पुष्टि भएको छ ।