शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

नेकपाका लुम्बिनी प्रदेश कमिटीका सदस्य खड्काको निधन

दैनिक नेपाल २०७७ मंसिर २ गते ८:३८

काठमाडौं, २ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य वमबहादुर खड्काको निधन भएको छ ।

नेकपाका लोकप्रिय नेताका रुपमा परिचित खड्काको निधनप्रति नेताहरूले दःख व्यक्त गरेका छन् ।

प्रवासदेखि निरन्तर राजनीतिक आन्दोलनमा संलग्न रहँदै आएका स्व.खडका वैचारिक रुपमा निकै स्पातिलो रहेको नेकपाका नेताहरूले बताएका छन् ।

पार्टी स्कुलले पहिले पटक परीक्षा लिदा खड्का देशभरिका कार्यकर्तामा प्रथम भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित