२ कार्तिक २०८३, सोमबार

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच शितलनिवासमा भेटवार्ता

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबीच शीतल निवासमा भेटवार्ता भएको छ ।

राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्न प्रधानमन्त्री ओली शनिबार साँझ शीतल निवास पुगेका हुन् । सत्तारुढ दलभित्रको विवाद गम्भीर मोडमा पुगिरहेका बेला पधानमन्त्रीले राष्ट्रपतिलाई भेट गर्नु निकै अर्थपूर्ण रुपमा लिइएको छ ।