२ कार्तिक २०८३, सोमबार

बालिकालाई यौन दुर्व्यवहार गर्ने सचिन राई पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, २९ कात्तिक । १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा धरान उपमहानगरपालिका–२० बस्ने २० वर्षीय सचिन राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राईले बिहीबार दिउँसो सोही ठाँउको चुम्कुले जंगलमा दाउरा काट्दै गरेको अवस्थामा ती बालिकालाई यौन दुर्व्यवहार गरेको प्रहरीले बताएको छ ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।