मोरङ, २९ कात्तिक । सुनसरीको बराह–५ की १९ वर्षीया कोरोना संक्रमित युवतीको मृत्यु भएको छ ।
धरानको बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत उनको शनिबार बिहान मृत्यु भएको हो । मृतकमा पहिलेदेखि नै दीर्घ रोग भएको अस्पतालले बताएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया