
काठमाडौं, २८ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका २ हजार १११ जना नयाँ संक्रमित थप भएका छन् ।
योसँगै संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । त्यस्तै, संक्रमणबाट गएको २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २०२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ५३७ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या एक लाख ६८ हजार १२९ जना पुगेको छ ।















प्रतिक्रिया