
ललितपुर, २८ कात्तिक । ललितपुरको महालक्ष्मी नगरपालिकास्थित इमाडोलमा शुक्रबार भीषण आगलागी भएको छ ।
खण्डा गार्मेन्ट कारखाना नजिकैको फोहोर मैला व्यवस्थापन शाखाको कार्यालयमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । अहिले आगो नियन्त्रण गर्ने प्रयास भइरहेको र थप विवरण आउन बाँकी रहेको महानगरीय प्रहरी प्रभाग इमाडोलले बताएको छ ।















प्रतिक्रिया