काठमाडौं, २८ कात्तिक । आन्तरिक विवादमा परेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।
बैठक सानेपास्थित पार्टी मुख्यालयमा दिउँसो एक बजे बस्ने कार्यक्रम छ । विवाद समाधान गर्न भइरहेका छलफलबाट सहमति नजिक पुगेकाले बैठक आज बस्न लागेको हो ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाडेल समूहले विभिन्न माग राखेर बखेडा गरेपछि बैठक प्राभवित हुँदै आएको थियो ।











प्रतिक्रिया