
काठमाडौँ, २७ कात्तिक । रुपन्देहीमा थप एक जना कोरोना संक्रमित मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका ७ का ४७ वर्षीय पुरुष रहेका छन् ।
उनको बुटवलस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
एचआइभी पोजेटिभ उनलाई कात्तिक २० गते कोरोना पुष्टि भएको थियो भने २१ गते अस्पताल भर्ना गरिएको थियो ।















प्रतिक्रिया