
काठमाडौं, २५ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारविरुद्ध जनसंघर्ष गर्ने भएको छ ।
सरकारविरुद्ध जनसंघर्ष गर्नेबारे पार्टीका अध्यक्षज्ञय कमल थापा, पशुपति शमशेर जवरा र डा. प्रकाशचन्द्र लोहनीबीच छलफल चलिरहेको छ । उनीहरुले कोरोना नियन्त्रणमा सरकारको असफलता, भ्रष्टाचारलगायत विषयलाई लिएर जनसंघर्ष गर्नेबारे छलफल गरेको बताइएको छ ।
अध्यक्ष कमल थापाको बुढानिलकण्ठस्थित निवासमा बसेको बैठकले देशको राजनीतिक अवस्था र पार्टी संगठनको समीक्षा गर्दै भावी कार्यक्रमबारे छलफल गर्दै सो निर्णय गरेको हो ।















प्रतिक्रिया